काठमाडौं, जेठ १६ । हेराल्ड इन्टरनेसनल कलेजको अयोजनामा दोश्रो हेराल्ड कप एसइइ बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइजतर्फ ६० र गल्र्समा ४० गरी १ सय टिमको सहभागिता रहने हेराल्डका क्याम्पस प्रमुख नारायणप्रसाद उपाध्यायले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ । प्रतियोगिता […]from खेल – News24 : Premium News Channel http://bit.ly/2wDlN7D
No comments:
Post a Comment