काठमाडौँ । नेपाल सोतोकान कराते संघको आयोजनामा १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा नेपालबाट २ सय ५०, भारतबाट २ सय, बंगलादेशबाट ३ र दुबईबाट २ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङले एक कार्यक्रमबीच उद्घाटन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2YVgKeD
No comments:
Post a Comment