Thursday, May 30, 2019

राष्ट्रिय खेलकुद परिषद्मा संघीय कर्मचारी राख्ने व्यवस्था हटाउन सांसदहरुको माग

काठमाडौं, १६ जेष्ठ । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय खेलकुद परिषद सम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् । राष्ट्रिय सभाकी सांसद डा. विमला पौडेलले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन पनि सरकारले ल्याएको सो प्रस्ताव मान्य नहुने अडान राख्नु भएको हो । उहाँले खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी संघ मातहत हुने […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HK1awE

No comments:

Post a Comment