Thursday, May 30, 2019

‘चपली हाइट’ नायिका विनिता बरालले कसिन् लगनगाँठो

काठमाडौं । अभिनेत्री विनिता बराललले अमेरिकामा भरखरै विवाह गरिन् । फिल्म ‘चपली हाईट’बाट चर्चामा आएकी अभिनेत्री विनिता बरालले बुधवार प्रेमी तिलक पौडेलका साथ अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा विवाह गरेकी हुन् ।जुन तस्बीर विनिताले आफ्नो ट्वीटरमा शेयर गरेकी छिन् । स्याङ्जाका स्थायी बासिन्दा तिलक अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ हुन् ।विनिता उनै तिलकको साथ लिभिङ टुगेदरमा थिइन् […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KjbfSO

No comments:

Post a Comment