Friday, May 31, 2019

प्रभावन र गीतादेवी को “सपनी” सार्वजनिक

काठमाडौँ । लोक दोहोरी गायक प्रभावन जे र गायीका गीतादेवी को सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएको छ । गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन । प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गितको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KiM82w

No comments:

Post a Comment