काठमाडौं । मोडल पुस्प कुवरको शब्द स्वर तथा अभिनयमा नयाँ डिजे गीत ‘वान, टु, थ्रि, फाेर मेरा घरकाे चीनी चाेर’ भिडियोसहित सार्वजनिक भएको छ । सुदुरपश्चिमेली भाषासहित डेउडा लयमामा झल्किएको याे गीतले अहिले युटुयुबमा निकै चर्चा पाइरहेको छ । गितमा मोडललाई चर्चित मोड्ल सृष्टि खड्काले साथ दिएकी छन् । नरेश बिसिको लय सार्बजनिक भएको डिजे […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HLDBDW
No comments:
Post a Comment