काठमाडाैँ । फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत रिलिज भएको छ । सुरज तामाङ र आरएर सिंहले आवाज दिएको यो गीतमा सन्तोष पोखरेको शब्द रहेको छ । भने करण राज कार्कीले संगीत भरका छन् । ‘प्रेम दिवस’ फिल्मलाई योगश घिमिरेले निर्देशण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन् । मनिष दाहाल निर्माता रहेको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30XR8PY
No comments:
Post a Comment