विनय तिम्सीना काठमाडाैं । विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज वेष्ट इन्डिज र पाकिस्तान भिड्दैछन् । दुई पटकको विश्वकप उचालेको वेष्ट इन्डिजको सामना गर्न एक पटकमात्र विश्वकप जितेको पाकिस्तान तयार रहेको छ । यी दुई टीमकोखेल आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल शुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्ला पाँच खेललाई हेर्ने […]from खेल – News24 : Premium News Channel http://bit.ly/2wvbySx
No comments:
Post a Comment