एजेन्सी । आईसीसी क्रिकेट वल्र्ड कप २०१९ को उद्घाटन म्याच इंल्याण्ड र दक्षिण अफ्रिकाबीच लण्डनका ‘के द’ ओवल मैदानमा भइरहेको छ । साउथ अफ्रिकाले टस जितेर पहिलो बलिङको फैसला गरेका छन् भने इंग्ल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् । इंग्ल्याण्डबाट इयोन मॉर्गन (कप्तान), जेसन रॉय, जो रूट, जॉनी बेयरस्टो (विकेटकीपर), मोइन अली, बेन स्टोक्स, जोस बटलर, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2YVvWIM
No comments:
Post a Comment