Sunday, September 29, 2019

पाँचौं बीएमके खुला पुरुष बास्केटबलकाे उपाधि बूढानीलकण्ठलाई

काठमाडौं, १२ असोज : पाँचाैं विशाल मिलन केन्द्र (बीएमके) खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठले जितेको छ । आइतबार चण्डोलस्थित बीएमकेको कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित गरेकाे हाे । बूढानीलकण्ठलाई उपाधि दिलाउनको लागि रुपेश नापितले १९ अंक जोडे, कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे । कीर्तिपुरका लागि पारस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mMweEh

No comments:

Post a Comment