Wednesday, September 25, 2019

‘बिग बोस–१३’का लागि सलमानले कति पारिश्रमिक लिदैछन् ?

बलिउडका सुपरस्टार सलमान खानले पछिल्लो दश वर्षयता लगातार ‘बिग–बोस’लाई होस्ट गर्दै आएका छन् । अभिनेता खानले कयौं पटक अन्तर्वार्तामा यस शोलाई होस्ट गर्ने इच्छा नभएको बताइसकेका छन् । तर मेकर्स–च्यानलकोे आग्रहमा उनले विगत दश वर्षदेखि यस शोलाई निरन्तर होस्ट गर्दै आएका छन् । सलमानले ‘बिग बोस’ होस्ट गर्नका लागि के–कति पारिश्रमिक पाउँछन् ? भन्ने सबैको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lBdMhi

No comments:

Post a Comment