Thursday, September 26, 2019

पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

बैतडी । पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् । बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो । भूमेश्वरले पाटन भ्यालीलाई ७८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाटन भ्यालीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2lynBNd

No comments:

Post a Comment