Saturday, September 28, 2019

रोनाल्डो र पियानिच गोलमा युभेन्ट्सको सहज जित

एजेन्सी, १२ असाेज : इटालियन सिरी ए फुटबलमा साबिक विजेता युभेन्टसले अपराजित यात्रालाई जारी राखेको छ । शनिबार राति भएको लिगको छैटौं खेलमा युभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली एसपिएएललाई २-० ले पराजित गर्यो । युभेन्टसलाई जित दिलाउनका लागि मिरेलाम पियानिच र क्रिस्टियानो रोनाल्डोले समान एक/एक गोल गरे । युभेन्टसका लागि पहिलो हाफको अन्तिम समयमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2odzKrH

No comments:

Post a Comment