Monday, September 30, 2019

इनरुवामा ‘थ्रीडी हल’ सञ्चालन

अमर काफ्ले इनरुवा । इनरुवामा ‘सीबी सिनेमा हल’ सञ्चालनमा आएको छ । फुल ‘एसी’ सहित फोल्डिङ सिट रहेको ‘डिजिटल हल’ आजबाट सञ्चालनमा ल्याइएको हो । दर्शक अभावमा एकपछि अर्को हल बन्द हुँदै गर्दा इनरुवामा भने नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल सञ्चालनमा ल्याएका हुन् । १ करोड ३० […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ozWdQ1

No comments:

Post a Comment