Wednesday, September 25, 2019

इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेटमा जनकपुर सेमिफाइनलमा प्रवेश

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीपी केआइएचएस धरानलाई ६ विकेटले पराजित गरेको जनकपुर सेमिफाइनल पुग्ने प्रतियोगिताको पहिलो टोली बनेको छ । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा धरानले दिएको ७८ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छँदै ४ विकेट क्षतिमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2lcG8hK

No comments:

Post a Comment