Saturday, September 28, 2019

बीएमके बास्केटबलकाे फाइनलमा कीर्तिपुर

काठमाडौं, असोज ११ गते । कीर्तिपुर पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेको छ । दोश्रो सेमिफाइनलमा कीर्तिपुरले गोल्डेनगेटलाई ७०–६२ ले पराजित ग¥यो । कीर्तिपुरका सिद्धार्थ महर्जनले २२ अंक जोडे । पहिलो क्वाटरमा २२–१७ को अग्रता लिएको कीर्तिपुर दोश्रोमा ९–१६ ले पछि प¥यो । कीर्तिपुरले तेश्रोमा २४–१८ तथा चौथोमा १५–११ को प्रदर्शन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mxEoAg

No comments:

Post a Comment