Thursday, September 26, 2019

एसी मिलानमाथि टाेरिनाेकाे २-१ काे जित, एन्ड्रे बेलोटीको गाेल निर्णायक

एन्ड्रे बेलोटीको दुई गोलप्रेरित टोरिनोले इटालियन सिरी ‘ए’अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा एसी मिलानलाई २–१ ले पराजित गरेको छ । टोरिनोको घरेलु मैदानमा भएको खेलको १९औं मिनेटमा टोरिनोका लोरेन्जो डी सिल्भेस्ट्रीले मिलानका राफाएल लियोमाथि पेनाल्टी बक्स भित्र फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत गोल गर्दै क्रिस्टफ पियाटेकले गोल गर्दै पहिलो हाफमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2n0CnMZ

No comments:

Post a Comment