Sunday, September 29, 2019

नेपाल सिंगापुरमा जारी टि ट्वान्टी क्रिकेट सिरिजको शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको अंक तालिकाका नेपाल शीर्ष स्थानमा पुगेको छ । हिजो साँझ भएको खेलमा आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेपछि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा पुगेको हो । डबल राउन्ड रोबिनको आधारमा खेलाइएको श्रृङखलामा तीनै देशले एक एक खेलमा जीतेका छन् । आइतबार राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mVQbIY

No comments:

Post a Comment