Wednesday, September 25, 2019

रात्रिकालीन टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलाे टिम बन्याे जनकपुर

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा जनकपुर टिम प्रवेश गरेको छ । वीपी केआइएचएस धरानलाई ६ विकेटले पराजित गरेको जनकपुर सेमिफाइनल पुग्ने प्रतियोगिताको पहिलो टोली बनेको छ । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा धरानले दिएको ७८ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी छँदै ४ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mSSOux

No comments:

Post a Comment