Saturday, September 28, 2019

विश्व दौड जिते अमेरिकी क्रिष्टियनले, १०० मिटर ९ सेकेन्डमै पूरा

एजेन्सी । कतारको दोहामा जारी विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत १०० मिटर दूरीको दौडमा अमेरिकी क्रिष्टियन कोलम्यानले स्वर्ण पदक जितेका छन् । गएराति भएको फाइनल दौडमा १०० मिटरको दूरी ९.७६ सेकेण्डमा पूरा गर्दै कोलम्यानले स्वर्ण पदक जितेका हुन् । उनले साबिक विजेता अमेरिकी जस्टिन गाट्लिनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । यस्तै, जस्टिनले ९.८९ सेकेण्डमा दूरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nEcmTO

No comments:

Post a Comment