Saturday, September 28, 2019

रात्रिकालीन टि ट्वान्टी : वर्षाका कारण पुलिस र विराटनगर बिचको खेल स्थगित

अमर काफ्ले इनरुवा । इनरुवामा जारी रात्रिकालीन ‘टि ट्वान्टी क्रिकेट’ प्रतियोगिता अन्र्तगत आजको खेल स्थगित भएको छ । वर्षाका कारण मैदानमा पानी जमेकाले आज राती हुने खेल स्थगित गरिएको प्रतियोगिता संयोजक सञ्जय यादवले बताए । समूह बी अन्र्तगतको पहिलो खेलमा आज नेपाल पुलिस र विराटनगरबिच प्रतिष्पर्धा हुने कार्यतालिका रहेको थियो । आजलाई स्थगित गरिएको खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nvbXTD

No comments:

Post a Comment