Wednesday, September 25, 2019

फ्रेन्च लिग वानमा साविक विजेता पिएसजी रिम्ससँग २-० गोलले पराजित

काठमाडाैँ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । गए राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २–० ले पराजित भएको हो । रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक एक गोल गरे । घरेलु टिमविरुद्ध खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2lPteqj

No comments:

Post a Comment