Thursday, September 26, 2019

त्रिदेशीय टि-२० श्रृङखला शुरु, आज साँझ नेपाल र जिम्बाबेबीच खेल हुने

काठमाडाैँ, १० असाेज । सिंगापुरमा हुने नेपालसहित तीन देश सम्मेलित टी–२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । साँझ सवा पाँच बजे हुने पहिलो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टिममा यसअघि नियमित खेल्दै आएका ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र शरद भेषावकर छैनन् । अहिले युवा र कम अनुभवी खेलाडीको बाहुल्य रहेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2luMglC

No comments:

Post a Comment