Sunday, September 29, 2019

प्रथम कपिलवस्तु श्री राष्ट्रिय शारीरिक सुगठनकाे उपाधि झापाका धिमाललाई

मनोज श्रीवास्तव कपिलवस्तु, १२ असोज : प्रथम कपिलवस्तु श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि झापाका ललित धिमालले चुमेका छन् । बुद्धस्थल तिलौराकोटमा शनिबार राती सम्पन्न प्रतियोगितामा ३२ वर्षे धिमालले विभिन्न ६ तौल समूहमा प्रथम भएकालाई उछिन्दै उपाधि जितेका हुन् । उपाधिसँगै २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उनलाई नगद पुरस्कार र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nAVL3o

No comments:

Post a Comment