Wednesday, September 25, 2019

अक्षयको ‘हाउसफुल–४’ : कन्फ्युजन र म्याडनेसको धमाका !

अक्षय कुमारको फिल्म ‘हाउसफुल–४’ को पहिलो पोस्टर आउट भएको छ । सार्वजनिक पोस्टर अनुसार फिल्ममा अक्षय कुमार दोहोरो भूमिकामा देखिदैछन् । अभिनेता अक्षयले आफ्नो ट्वीटर अकाउन्टमा पोस्टर रिलिज गरेका हुन् । पोस्टरसँगै फिल्मको ट्रेलर कहिले रिलिज गर्ने भन्ने जानकारी पनि दिएका छन् । पोस्टर रिलिज गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्– ‘१४१९ को राजकुमार बाला र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mDGfDC

No comments:

Post a Comment