Sunday, September 29, 2019

बिग बोस-१३ : यस्ता छन् १३ कन्टेस्टेन्टहरु…

सानो पर्दाका सबै भन्दा चर्चित र विवादित रियलिटी शो ‘बिग बोस’को नयाँ संस्करण प्रसारणको तयारी भइसकेको छ । आज राति ९ बजे कलर्स टेलिभिजनमा शो को पहिलो एपिसोड प्रसारण हुँदैछ । यस शोको कन्टेस्टेन्टको आधिकारिक लिस्ट समेत सार्वजनिक भइसकेको छ । शोका होस्ट सलमान खानले यो पटक १३ सेलिब्रेटीहरुको साथमा मज्जाको गेम खेल्ने भएका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ok6dg7

No comments:

Post a Comment