Saturday, September 28, 2019

युवा गायक भट्टराईको दसैं-तिहार विशेष गीत ‘फर्की आउ पर्देशी’ बजारमा

सुमन कार्की, पाल्पा । पाल्पाका युवा गायक कमल भट्टराईले नयाँ दशै–तिहार गीत बजारमा ल्याएका छन् । धिताल फिल्मसमार्फत गायक भट्टराईले ‘फर्की आउ पर्देशी’ गीतको भिडियो दर्शक/श्रोतामाझ ल्याएका हुन् । गीतलाई कमल भट्टराई र पद्मा बस्याल (रीता पाण्डे)ले स्वरबद्ध गरेका हुन् । गायक भट्टराईको आफ्नै शब्दमा यो गीतलाई प्रेम लामिछाने मगरले संगीतबद्ध गरेका छन् । भिडियोलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lW0jB4

No comments:

Post a Comment