Tuesday, October 22, 2019

च्याम्पियन्स लिग : टोटनह्यामको शानदार जित, सन हेङ-मिन र ह्यारी केन नायक बने

एजेन्सी, ६ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनह्यामले शानदार जित निकालेको छ । मंगरबार राति भएको समूह चरणको तेस्रो खेलमा टोटनह्यामले क्रेभेना ज्भेज्दामाथि ५-० गोल अन्तरले पराजित गरेको हो । आफ्नो घरेलु मैदानमा टोटनह्यामलाई शानदार जित दिलाउनको लागि दक्षिण कोरियन खेलाडी सन हेङ–मिन र ह्यारी केनले समान २–२ गोल गरे भने लामेलाले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Pb4DbL

No comments:

Post a Comment