Tuesday, October 22, 2019

च्याम्पियन्स लिग : रियल मड्रिडको संघर्षपूर्ण जित

एजेन्सी, ६ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा रियलले गालाटासरीलाई १-० गोल अन्तरले पराजित गरेको हो । रियलाई संघर्षपूर्ण जित दिलाउनको लागि टोनी क्रुसले गोल गरे । खेलको १८औं मिनेटमा इडेन हाजार्डको पासमा निकै शानदार गोल गरेर टिमलाई १ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MXTjgg

No comments:

Post a Comment