Tuesday, December 3, 2019

उसुमा दीपक हमालले दिलाए तेस्राे स्वर्ण

काठमाडाैँ, १८ मंसिर । जारी १३ औँ साग अन्तर्गत आज भएकाे उसुतर्फकाे पुरूष थाउलो खेलमा पनि नेपालले स्वर्ण जितेको छ । नेपालका लागि दीपक हमालले स्वर्ण पदक दिलाएका हुन् । नेपाली सेनाको लगनखेलस्थित शारिरक तथा खेलकुद तालिम केन्द्रमा भएको खेलमा नेपालका दीपक हमालले कुल १९.३२ अंक ल्याउँदै स्वर्णपदक हात पारेका हुन् । यससँगै उसुमा मात्रै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3878fm3

No comments:

Post a Comment