Thursday, September 10, 2020

ह्यान्डबल संघद्वारा १ सय १९ जनाको कोरोना बीमा

काठमाडौं, २५ भदौ । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरी १ सय १९ जनाको कोरोना बीमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35p0WHK

No comments:

Post a Comment