Thursday, September 10, 2020

अक्टोबरमा हाप्किडोको दोस्रो राष्ट्रिय भर्चुअल च्याम्पियनसीप हुने

काठमाडौं, २५ भदौ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसीप आयोजना गर्ने भएको छ । संघका महासचिव सुवर्ण बीसीका अनुसार च्याम्पियनसीप आगामी १०–१५ अक्टोबरमा हुने छ । संघले आयोजना गर्न लागेको यो पहिलो भर्चुअल च्याम्पियनसीप हो । समग्रमा भने हाप्किडोको यो दोस्रो भर्चुअल च्याम्पियनसीप हो । यसअघि पहिलो भर्चुअल च्याम्पियनसीप नुवाकोट जिल्ला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3ifIqFi

No comments:

Post a Comment