Monday, September 7, 2020

आयरल्यान्डमाथि नर्वेकाे सहज जित, हालाण्डले गरे दुई गोल

एजेन्सी, २३ भदाै ।  यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा नर्वेले आयरल्यान्डमाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नर्वेले नर्दन आयरल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । आयरल्यान्डलाई सहज जित दिलाउनका लागि युवा खेलाडी हालाण्ड र आलेक्सेन्डर सार्लाेथले दुई–दुई गोल गरे भने मोहमेद इलोनोसीले एक गोल गरे । उता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2R0BijY

No comments:

Post a Comment