Monday, September 7, 2020

एम्बाप्पेलाई कोरोना संक्रमण, नेसन्स लिगका बाँकी खेल पनि गुमाउने

एजेन्सी, २३ भदाै । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फ्रेन्च फुटबल फेडेरेसनकाे अनुसार सोमबार गरिएको परीक्षणमामा एम्बाप्पेलाई कोरोना पोजेटिभ देखिएको हाे । कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने नदेखिएको बताइएको छ । एम्बाप्पेमा कोरोना पुष्टि भएसँगै अब नेसन्स लिगका बाँकी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bBn5Dv

No comments:

Post a Comment