Monday, September 14, 2020

मेसी बने सर्वाधिक कमाउने फुटबलर, राेनाल्डाेकाे भन्दा झण्डै एक कराेड डलर बढी

एजेन्सी, ३० भदाै । बार्सिलोनाका कप्तान लियोनल मेसी फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् । फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका छन् । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZCD7rU

No comments:

Post a Comment