Monday, September 14, 2020

इंग्लिस प्रिमियर लिग : चेल्सी र वुल्भसको विजयी सुरुवात

काठमाडौं, ३० भदौ । इंग्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भसले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई तीन एकले पराजित गरेको हो भने वुल्भ्सले शेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा २३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । त्यसपछि ५४औं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3htEHTb

No comments:

Post a Comment