Sunday, September 13, 2020

रंगभेदको आरोप लगाउँदै नेयमारले भने- ‘गोन्जालेजलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ’

एजेन्सी, २९ भदाै । रंगभेदको आरोप लगाउँदै पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई मुखमा नहिर्काएकोमा आफूलाई पछुतो रहेको बताएका छन् । आइतबार पीएजसी र मार्सेबीच भएको खेलमा दुई टोलीका खेलाडीहरु इन्जुरी समयमा एक आपसमा भिडेका थिए । झडपमा भाग लिएका दुई टोलीका पाँच खेलाडीलाई रातो कार्ड देखाइएको थियो । गोन्जालेजको टाउकोमा पछाडीबाट हिर्काएकोमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bTBsTQ

No comments:

Post a Comment