Sunday, September 13, 2020

आफ्नै घरेलु मैदानमा टोटनहम पराजित

एजेन्सी, २९ भदाै । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम आफ्नै घरेलु मैदानमा पराजित भएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा टोटनहम एभर्टनसँग १–० गोलले पराजित भएको हो । टोटेनहमको घरेलु मैदानमा काल्भर्ट लेविनले खेलको ५५ औं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए । लुकास डीनेको फ्रिकिकमा उनले गरेको हेडर गोलमा परिणत भएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Zx6WKM

No comments:

Post a Comment