Monday, September 14, 2020

एमएसभी डुइसबर्गमाथि डर्टमन्डको ५ गाेल

एजेन्सी, ३० भदाै । बोरुसिया डर्टमन्डले डीएफबी फोकल फुटबलमा शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमन्डले एमएसभी डुइसबर्गमाथि ५-० गोलको फराकिलो जित निकालेको हो । डर्टमन्डको जितमा जाडोन सान्चो, जुडे बिलिङ्हम, थोर्गन हाजार्ड, गिभानी रिना र मार्को रेउसले एक एक गोल गरे । खेलको पहिलो हाफमा ३-० को अग्रता दिएको डर्टमन्डले दोस्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bXApSW

No comments:

Post a Comment