Thursday, September 3, 2020

नेसन्स लिग : जर्मनी र स्पेन बराबरीमा राेकियाे, अन्सु फातीले पनि गरे डेब्यू

एजेन्सी, १८ भदाै । यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत जर्मनी र स्पेन बराबरीमा रोकिएका छन् । गएराति भएकाे समूह चरणको पहिलो खेलमा स्पेनका डिफेन्डर जोसे गायाले गोल गरेपछि जर्मनी र स्पेन १-१ गोलको बराबरीमा रोकिएका हुन् । स्टुटगार्टमा बिहीबार खेलको अधिकांश समय अग्रतामा रहेपनि जर्मनी १-१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो । जर्मनीका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32TFMhP

No comments:

Post a Comment