Thursday, September 3, 2020

बार्सिलोना फर्किए कोउटिन्हो

एजेज्सी, १९ भदाै । ब्राजिलका आक्रामक मिडफिल्डर फिलिप कोउटिन्हो बार्सिलोना फर्किएका छन्। बार्सिलोनामा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै एक वर्षअघि लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका कोउटिन्हो बायर्नमा समय गुजारेर पुनः बार्सिलोना फर्किएका हुन् । बार्सिलोनासँगको सम्झौता अझै तीन वर्ष बाँकी रहेका कोउटिन्होलाई यसअघि क्लबले नराख्ने निर्णय गरेको थियो । तर नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यान पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3lQ0ecg

No comments:

Post a Comment