Sunday, September 6, 2020

अभिनेत्री कंगना रनौतलाई हिमाचल प्रदेश प्रहरीको सुरक्षा

काठमाडौं, २२ भदौ । बलिउड अभिनेत्री कंगना रनौतलाई हिमाचल प्रदेश प्रहरी सुरक्षा दिनेभएको छ । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री कार्यालयले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ। कंगनाको बुवाले मुख्यमन्त्रीलाई पत्र लेखेर छोरीलाई सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेपछि प्रदेश सरकारले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार कंगनाको घरमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3i6Z4qw

No comments:

Post a Comment