Sunday, September 6, 2020

युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

एजेन्सी, २२ भदाै । युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा राेकिएकाे छ ।  पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको हो । स्वीट्जरल्यान्डकाे घरेलु मैदानमा भएकाे खेलमा जर्मनीले  अग्रता लिएर पनि जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको १४ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DEtb9Q

No comments:

Post a Comment