Sunday, September 13, 2020

पीएसजीकाे लगातार दोस्रो हार, नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड

एजेन्सी, २९ भदाै । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १-० ले पराजित भएको हो । खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डिमिट्री पायेटको पासमा गरेकाे गोल नै निर्णयक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3keovXH

No comments:

Post a Comment