Thursday, September 10, 2020

नयाँ सिजनको पहिलो खेलमै पीएसजी स्तब्ध

एजेन्सी, २६ भदाै । नयाँ सिजनको पहिलो खेलमै पेरिस सेन्ट जर्मेन (पीएसजी) स्तब्ध बनेको छ । २०२०-२१ को पहिलो खेलमा स्टार खेलाडी विन नै मैदानमा उत्रिएको पीएसजी लेन्ससँग १-० ले पराजित भयो । पीएसजीलाई स्तब्ध बनाउन घरेलु टोलीका इग्नाटियस गनागोले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक गोल गरेका थिए । उनले खेलको ५७ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32gIuig

No comments:

Post a Comment