Thursday, September 10, 2020

क्यारेबियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइट राइडसले जित्यो

एजेन्सी , २६ भदौ । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले अपराजित रहदैँ च्याम्पियन बनेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33m5GuQ

No comments:

Post a Comment