Thursday, September 3, 2020

सिपिएल : सन्दीपको टिम जमैका सेमिफाइनलमा प्रवेश

काठमाडाैं, १९ भदाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार बिहान सकिएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई गुयानले ६ विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने चारै टिमको टुंगो लागेको हो । पराजय भएसँगै बार्बाडोस अन्तिम खेल खेल्नुअघि बाहिरिएको छ। यसअघि जमैका तलावाजविरुद्धको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/353gGjj

No comments:

Post a Comment