Saturday, September 19, 2020

इंग्लिस प्रिमियर लिग: पहिलो खेलमा म्यानचेस्टर युनाइटेड हार्यो, आर्सनलको दोस्रो जित

काठमाडौं, ४ भदौ । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको गएरातिको खेलमा दुई खेल भएका छन् । जसअन्तर्गत भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। प्रमियर लिगको आफ्नो पहिलो खेलमै उसले पराजय भोग्नु परेको हो । म्यान्चेष्टर युनाइटेडललाई क्रिस्टल प्यालेसले १ का बिरुद्ध ३ गोल गर्दै पराजित गरेको हो । प्यालेसलाई जिताउन टाउनसेन्डले खेलको सातौं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mG5zn0

No comments:

Post a Comment