Saturday, September 19, 2020

पिसामाथी इन्टर मिलानकाे ७ गाेल, मार्टिनेजले गरे ह्याट्रिक

एजेन्सी, ४ असाेज ।  इटालियन सिरी ए क्लब इन्टर मिलानले पिसामाथी शानदार किलो जित निकालेको छ । शनिबार राति भएको मैत्रिपूर्ण खेलमा मिलानले पिसामाथी ७-० गोलको फराकिलो जित निकालेको हो । मिलानलाई  शानदार जित दिलाउनकाे लागि  अर्जेन्टिनी स्ट्राइकर लउटारो मार्टिनेजको ह्याट्रिक गरे ।  रोमेलु लुकाकु, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिकसन र एन्रिकले समान एक/एक गाेल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32JawmX

No comments:

Post a Comment