Saturday, September 19, 2020

डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

एजेन्सी, ४ असाेज । जर्मन बुन्डेसलिगामा डर्टमन्डले मनछेनग्लाडवाखलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले मनछेनग्लाडवाखलाई ३–० गोलले पराजित गरेको हो । डर्टमन्डको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रिनाले एक गोल गरे । खेलको ३५ औं मिनेटमा जियोभानी रिनाले गोल गर्दै मर्डबन्डलाई अग्रता दिलाएका थिए । उनले जुडे बेलिघमको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cjzNXV

No comments:

Post a Comment